• लग - इन निशुल्क दर्ता गर्नुहोस्
  • गृह
  • समाचारहरू
    • पव्लिक न्युज एजेन्सीबाट
    • अन्य सञ्चारगृहहरुबाट
    • स्वतन्त्र पत्रकारबाट
    • जन–पत्रकारिताबाट
  • मिडिया
  • व्यवसायिक संस्थाहरुबाट
    • समाचारहरू
    • विज्ञापन तथा पिआर सपोर्ट
गूगल सँग लग इन गर्नुहोस्
वा
Forget your Password? यहाँ बाट रिसेट गर्नुहोस्
खाता छैन? निशुल्क दर्ता गर्नुहोस्
  • हाम्रो बारेमा
  • कसरी प्रयोग गर्ने ?
  • विज्ञापन तथा पिआर सपोर्ट
  • नियम तथा हाम्रा सर्तहरू
  • हामीलाई सम्पर्क गर्नुहोस

© 2018. All Rights Reserved.

  • Public News Agency 8 months ago
मरेका जनावरका शरीरमा जीवन्त कला
डिल्लीबजार र घट्टेकुलोबीचको घनाबस्ती । यही बस्तीको माझमा एउटा सामान्य घरभित्र अद्भूत कलाको संग्रहालय छभन्दा धेरै मानिसलाई आश्चर्य लाग्न सक्छ । सिंहदरबारदेखि चिया पसलसम्म सरकारले यसो गरेन, उसो गरेन भनेर असन्तुष्टिका स्वरहरू ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 8 months ago
बजेट कार्यान्वयन नहुने पुरानो रोग हटाउन सकिनँ 
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले मन्त्रालय सम्हालेको एक वर्ष पुगेको छ । यो एक वर्षको अवधिमा किसानका पक्षमा के कस्ता काम भए ? के हुन सकेन र आगामी ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 8 months ago
राष्ट्रिय गौरवको परियोजना अरुण तेस्रोको काम तीव्र गतिमा 
  संजीव विक्रम शाह निर्माणाधिन राष्ट्रिय गौरवको परियोजना अरुण तेस्रो जलविद्युत आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको छ ।करीब १०  महिना अघिदेखि निर्माण  सुरु गरिएको आयोजनाको हालसम्म २० देखि २५ प्रतिशत काम सकिएको ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 8 months ago
निजी विद्यालयको खड्गो टरेको हो ?
प्रकाश सिलवाल सरकारले बन्द गराउला भनेर लगभग निद हराम भएका निजी विद्यालयहरु पछिल्लो समय ढुक्क हुन थालेका छन् । कम्युनिष्ट सरकारले समाजवादोन्मुख संविधानको कार्यान्वयनका क्रममा विद्यालय तहमा निजी विद्यालय नराख्ने नीति ल्याउने ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 8 months ago
संकटमा सिंहदरबार
सिंहदरबार पुनर्निर्माण धमाधम भइरहेको छ । २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पपछि प्रयोगविहीनजस्तै रहेको पश्चिमतर्फको अघिल्लो बुर्जाको खण्डमा रहेको बेलायती बैठकको अस्तित्व अब के हुने भन्नेमा कसैसँग स्पष्ट उत्तर छैन ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 8 months ago
रगत खपतको तथ्यांक राख्दैनन् अस्पताल 
प्रशान्त वली देशभरका अधिकांश सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरूले आफ्नो अस्पतालमा रगत खपतको तथ्यांक नराखेको पाइएको छ । अस्पतालहरूले वार्षिक खपत गर्ने रगतको तथ्यांक राख्नुपर्ने भएपनि अधिकांश अस्पतालले नराखेको पाइएको छ । ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 8 months ago
फेवाताल किनारमा त्यो रात
कृष्ण आचार्य राति ८ बजे फेवाताल किनारको फुटट्रयाकमा हिँडिरहेको थिएँ । त्यहाँ रहेका झन्डै दर्जन विश्रामकक्षमध्ये कुनै एकमा बस्ने जमर्को थियो । तर, सबै भरिभराउ । एक्लै किनारमा बसेर फेवाताललाई नियाल्ने धोकोमा ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 8 months ago
कलम समाउने कलिला हातमा 'कुरुस'
समिर सागर उपत्यकाका विभिन्न घर तथा टहराहरूमा करिब-करिब २४ सै घण्टा बत्ती निभ्दैन । तिनै बत्ती ननिभ्ने घरटहरामा उमेरले भर्खर विद्यालय जाने र आमाबाबुसँग घुर्की लगाउने उमेरका बालबालिका रातभर जागा हुन्छन् । ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 8 months ago
स्रष्टाको ऐना, नेताको अनुहार
बिपी कोइराला पिता कृष्णप्रसाद कोइरालाले जुद्धशमशेर राणाकै पालामा विराटनगरको आफ्नै घर कम्पाउण्डमा आदर्श विद्यालय खोलेका थिए । दरबार स्कुलपछि निजी स्तरबाट खोलिएको यो पहिलो विद्यालय थियो । राणाको निरंकुश शासनकालमा खुलेको ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 8 months ago
स्वास्थ्य : सुकेनासबाट कसरी बच्ने ?
हाम्रो शरीरको वृद्धि विकासको लागि पौष्टिक तत्त्व वा पोषण तत्त्वहरू चाहिन्छ । कार्बोहाइड्रेट्स, प्रोटिन, चिल्लो, खनिज पदार्थ र भिटामिनलाई पौष्टिक तत्त्व भनिन्छ । ती पोषण तत्त्वहरू हामी दैनिक खानाबाट प्राप्त गर्दछौँ ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 8 months ago
बिपीलाई न्याय दिने न्यायमूर्ति
संकेत कोइराला न्यायाधीश जनकमान : तपाईंलाई सशस्त्र जनक्रान्ति गरेको आरोप सम्बन्धमा के भन्नुहुन्छ ? विश्वेश्वरप्रसाद कोइराला : मैले सशस्त्र क्रान्तिको घोषणा गरेको छैन । तर, सो को सिद्धान्ततः व्याख्या गरेकोबाट प्रेरणा पाई पार्टीका ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Public News Agency 8 months ago
हिमाली बालबालिकामा कुपोषण
यी हुन् माइला लामा । उनको यही नामले गाउँभरि नै ख्याती पाएको छ । केही वर्षसम्म हट्टाकट्टा यिनी केही वर्ष भो थलिएको । यिनलाई के भएको हो ? गाउँलेहरू धेरै समयसम्म ... थप हेर्नुहोस्

डाउनलोड गर्नुहोस् मलाई इमेल गर्नुहोस्

  • Showing 193 to 204 of 210
  • अघिल्लो
  • 1
  • 2
  • ...
  • 10
  • 11
  • 12
  • 13
  • 14
  • 15
  • 16
  • 17
  • 18
  • अर्को